६ आश्विन २०८१, आइतबार

Tag: रेट्रोफिटिङ

क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’ !

राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, १० असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ (प्रबलीकरण) गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष