उपसभामुख रुवी कुमारी अस्पताल भर्ना
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । सुगरको लेभल कम भएर उनी ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएकी हुन् । उपसभामुख बिरामी भएपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी भएको छैन ।