६ फाल्गुन २०८२, बुधबार

Tag: रुपन्देही जिल्ला अदालत

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा आफैं उपस्थित हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा आफैं उपस्थित हुँदै छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत हिजो मंगलबार दिउँसो भैरहवा पुगेका थिए । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी अपचलनको मुद्दा दायर