६ मंसिर २०८१, बिहीबार

Tag: रुनु

यदि तपाईको सम्बन्ध टुटेको छ भने भावुक भएर रुनुस् तौल घट्नेछ

एजेन्सी, अनुसन्धानकर्ताहरु भन्छन्, एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने गर्छ । तर, कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, आफ्नो पीडाहरु बाँड्न पनि चाहदैनन् । कसैलाई सम्झेर रुनुले तपाईको अनावश्यक तौल घट्छ भन्दा पत्यार नलाग्न सक्छ ? तर पछिल्लो