९ मङ्सिर, बेत्रावती । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेस्रो साधारणसभाले नेपाल सरकारका सहसचिव रुद्रसिङ तामाङलाई अध्यक्षमा चयन गरेको छ । शिवपुरी गाउँपालिका–६ सुइरेचउरमा शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उदयबहादुर राणा