११ माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक रुद्रजङ पुलामीले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ । प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । यस सन्दर्भमा राष्ट्रिय