२७ आश्विन २०८३, मंगलबार

Tag: रिसर्च युनिभर्सिटी

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । मोबाइल एपदेखि डिजिटल ड्यासबोर्डसम्म परीक्षा प्रणाली पूर्ण डिजिटल बनाउने लक्ष्य विद्यार्थी सेवामा