७ फाल्गुन २०८२, बिहिबार

Tag: रिपोर्ट पेश गर्नु

मन्त्री श्रेष्ठको निर्देशन – ‘कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट पेश गर्नु’

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारे तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छिन् । आज आइतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक