३१ भाद्र २०८१, सोमबार

Tag: राहदानी त्यागेको निस्सा

सर्वोच्चद्वारा रविले अमेरिकी राहदानी त्यागेको निस्सा माग

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा माग गरेको छ । सर्वोच्चले लामिछानेले अमेरिकी राहदानी त्याग गरेको निस्सा पेस गर्न आदेश जारी गरेको हो । आज बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको