सन्तोष परियारद्वारा रास्वपा परित्याग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभाको रास्वपाका तर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमासमेत रहेका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन् । “बदलिंदो परिस्थितिलाई आत्मसाथ गर्दै यस