३१ भाद्र २०८१, सोमबार

Tag: रास्वपाको ह्वीप

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ । रास्वपाले प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो । रास्वपाका