१६ असार २०८१, आइतबार

Tag: रास्ट्रवादी श्रमिक महासंघ

नेपालको प्रधानमन्त्री वैदेशिक रोजगार संघको केन्द्रीय अध्यक्ष हो : चन्द्रबहादुर थापा

१० चैत, काठमाण्डौ । राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय संयोजक चन्द्र बहादुर थापाले नेपालको प्रधानमन्त्री वैदेशिक रोजगार विभागको अध्यक्ष रहेको बताए छन् । शनिबार नेपाल ल क्याम्पसमा आयोजना गरिएको राष्ट्रवादी श्रमिक महासंघको प्रथम एतिहासिक राष्ट्रिय भेलालाई सम्वोधन गर्दै उनले हाम्राे देश