२ फाल्गुन २०८२, शनिबार

Tag: राष्ट्रिय सुरक्षा परिषद्

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी रहेको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ । बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन