१ फाल्गुन २०८२, शुक्रबार

Tag: राष्ट्रिय सम्मान

राष्ट्रिय सम्मानका साथ महाकालीमा गरियो विपीनको अन्त्येष्टि

कञ्चनपुर । हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज मंगलबार महाकाली नदी किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपीनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए । सशस्त्र प्रहरीको टोलीले सलामी