१० चैत्र २०८१, आइतबार

Tag: राष्ट्रिय सडक सञ्जाल

जुम्लाका ६० वटै वडा राष्ट्रिय सडक सञ्जालमा जोडिए

जुम्ला । जुम्ला जिल्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० का मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । साठी वडामध्ये तिला गाउँपालिका–६,