६ फाल्गुन २०८२, बुधबार

Tag: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान

‘रोगबाट आफै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन नभएपछि कलाकारको आयस्रोत बन्द भएको छ । प्रतिष्ठानले ‘रोगबाट आफँै जोगिनुहोस्, भोकबाट हामी