५ फाल्गुन २०८२, मंगलबार

Tag: राष्ट्रिय पोसाक

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका