२१ पुस २०८१, आइतबार

Tag: राष्ट्रिय पोशाक दिवस

आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौँ । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल,