राष्ट्रिय पुस्तकालयले ६१ वर्षपछि आफ्नै भवन पाउँदै
१३ पुस, गोदावरी । छ दशकसम्म अव्यवस्थित नेपाल राष्ट्रिय पुस्तकालयले अन्ततः आफ्नै भवन पाउने भएको छ । ललितपुरको हरिहरभवनस्थित भवनमा सञ्चालन हुँदै आएको उक्त पुस्तकालयको नयाँ भवन राजधानीको जमलमा निर्माण गरिने भएको छ । मन्त्रिपरिषद्को निणर्यअनुसार जमलस्थित सात रोपनी १५