२२ भाद्र २०८१, शनिबार

Tag: राष्ट्रिय आधारभूत विद्यालय

चितवनको एक सरकारी विद्यालयमा भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी

भरतपुर । चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो । विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत