एमालेद्वारा राष्ट्रियसभा पनि अबरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठक पनि अबरुद्ध गरेको छ । अबरुद्ध बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ । बैठकको शुरुमै नेकपा(एमाले) का सांसद भैरबसुन्दर श्रेष्ठले विवादास्पद र निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिबाट प्रमाणिकरण गर्न