३ आश्विन २०८१, बिहीबार

Tag: राष्ट्रियसभामा निर्वाचनका उम्मेदवार

एमालले टुङ्ग्यायो राष्ट्रियसभामा निर्वाचनका उम्मेदवार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटमा उम्मेदवारको नाम टुङ्ग्याएको छ । साथै उक्त पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । एमालेले आज जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशबाट सुनसरीकी रुक्मिणी चौधरी र भोजपुरका पर्शुराम