५ फाल्गुन २०८२, मंगलबार

Tag: राष्ट्रियसभाको अधिवेशन

राष्ट्रियसभाको अधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबार (माघ ४) देखि सुरु हुँदै छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आइतबार