७ मंसिर २०८१, शुक्रबार

Tag: राष्ट्रियसभाका सदस्य

‘शहीद तथा घाइते, अपाङ्गताका बारेमा नीति तथा कार्यक्रम बोल्न सकेको छैन’

काठमाडौँ । राष्ट्रियसभाका सदस्यले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याउने महान् शहीद तथा घाइते अपाङ्गताका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश नगरिएको भन्दै टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद महेशकुमार बोहराले संविधानको मर्मअनुरुप समाजवाद राज्य व्यवस्था उन्मुख नीति