३ असार २०८१, आइतबार

Tag: राष्ट्रपति पाैडेल

राष्ट्रियसभा अध्यक्षद्वारा राष्ट्रपति पाैडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । आज सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । राष्ट्रियसभा अध्यक्ष