काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले आज बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्