१७ असार २०८१, सोमबार

Tag: राष्ट्रपतिलाई महाअभियोग

राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ : प्रधामन्त्री ओली

काठमाडौँ, असार २० । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरु र राज्यमन्त्रीहरूसँग बालुवाटारमा बोलाएर समसामयिक सन्दर्भमा परामर्श लिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरु र राज्यमन्त्रीहरूलाई बालुवाटार