३ असार २०८१, आइतबार

Tag: राष्ट्रपतिको दृढता

तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउने राष्ट्रपतिको दृढता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान