काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सवै नेपाली जनताको जीवनरक्षाका लागि चाँडो कोरोना खोपको व्यवस्था गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ महामारीको पछिल्लो अवस्थाको रोकथाम र नियन्त्रणका लागि भइरहेको कामबारे जानकारी लिएकी छन् । राष्ट्रपति