१५ चैत्र २०८२, आइतबार

Tag: रामेश्वर राय यादव

श्रममन्त्री यादव अस्पतल भर्ना, स्वास्थ्य अवस्था कस्तो छ त ?

४ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री यादव बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । विहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरुले थप