२ जेष्ठ २०८३, शनिबार

Tag: रामसहायप्रसाद यादव

उपराष्ट्रपति यादव विरामी भएर अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव विरामी भएर अस्पताल भर्ना भएका छन् । उपराष्ट्रपति यादवलाई हिजो सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । अस्पतालका अनुसार प्रेसर बढेकाले अस्पताल भर्ना गरिएतापनि अहिले भने उपराष्ट्रपति