२३ पुस, काठमाडौं । राजपाका केन्द्रीय सदस्य रामवावु यादवको ठगी धन्दाबारे केहि तथ्य खुलासा भएको छ । झन्डै २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिएर उनीहरूबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा उनीमाथि गृह मन्त्रालयले