१७ असार २०८१, सोमबार

Tag: रामचन्द्र अधिकारी

माओवादी चितवन जिल्लाको संयोजकमा अधिकारी

चितवन । माओवादी केन्द्रको वागमती प्रदेशको बैठकले चितवन जिल्ला संयोजकमा रामचन्द्र अधिकारीलाई दिइएको छ । अधिकारी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए ।