१३ असार २०८१, बिहिबार

Tag: राप्रपाकी सांसद

राप्रपाकी सांसद जैसवालले संसद्मा सुनाइन् गायत्री मन्त्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जैसवालले संसद बैठकमा गायत्री मन्त्र सुनाएकी छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले सबै सांसदहरुको ध्यानाकर्षण गराउँदै गायत्री मन्त्र वाचन गरेकी हुन् । उनले सदनमा पनि गायन्त्री मन्त्रको जप