५ फाल्गुन २०८२, मंगलबार

Tag: रानीकोटदेखि नगरकोटसम्म

नयाँ वर्षमा खचाखच हुने रानीकोटदेखि नगरकोटसम्मका पर्यटकीयस्थल सुनसान

भक्तपुर, १ वैशाख । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र सिपाडोल–८ को संगमस्थल ऐतिहासिक रानीकोटमा गत साल नयाँ वर्ष मनाउन आउनेहरुको भीड थियो । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेहरुको भीड थियो । रातभरि