२४ बैशाख २०८३, बिहिबार

Tag: राधेश्याम सर्राफ

याक एण्ड यती होटलका संचालक राधेश्याम सर्राफको निधन

काठमाडौं । याक एण्ड यती होटलका संचालक राधेश्याम सर्राफको निधन भएको छ । नेपालको पर्यटन क्षेत्रका ‘किङ’का रुपमा परिचित सर्राफको दिल्लीको मेदान्त हस्पिटलमा उपचारकै क्रममा सराफको सोमबार राती ९२ वर्षको उमेरमा निधन भएको हो । दक्षिण एशिया क्षेत्रमै चिनिएका होटेलियर