२० जेष्ठ २०८१, आइतबार

Tag: राधिका तामाङ

वाग्मती प्रदेशसभाका उपसभामुख सङ्क्रमणमुक्त

मकवानपुर, २१ भदौ । वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख तामाङको केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र हाल उहाँ सङ्क्रमणमुक्त हुनुभएको छ । हेटौंँडास्थित सरकारी निवासमा आफू होम