२० असार २०८१, बिहिबार

Tag: राधा कार्की

भद्रपुर नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी

झापा । भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरेलले १२ हजार ५२५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का असारु राजवंशीले