११ मंसिर २०८१, मंगलबार

Tag: राति मात्रै गरिने सहमति

काठमाडौँ उपत्यकाको राति मात्रै फोहोर व्यवस्थापन गरिने सहमति

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको