१८ असार २०८१, मंगलबार

Tag: राज्यले बन्द गर्नुपर्नेमा जोड

राष्ट्रियसभा बैठक : छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बसेको बैठकमा सांसदहरुले छाउपडी प्रथाका कारण किशोरीको सुरक्षा हुने नसकेको भन्दै यो प्रथा अन्त्यका लागि राज्यले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो