विराटनगर । कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पदबाट राजीनामा दिएको बताएका हुन् । उनले आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गौतमले आफ्नो राजीनामा उपयुक्त नभए पनि गठबन्धनको आग्रहमा