१९ असार २०८१, बुधबार

Tag: राजस्व र व्यय

प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यतालिका छ । प्रतिनिधिसभाको आजको बैठकमा