१६ असार २०८१, आइतबार

Tag: राजनीतिमा बढेको आपराधीकरण

राजनीतिमा बढेको आपराधीकरणले समस्या : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै धारणा व्यक्त गरेका छन् । नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उनले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।