खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ : अध्यक्ष ओली
बनियानी । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि जारी नेपाल आइस पाँचौँ झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् । “खेलकुद एउटा