काठमाडौं । उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । यसअघि हिजो बिहीबार नै बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आज अपराह्न ४ बजेसम्मको लागि स्थगित गरिएको थियो । यस्तै हिजै साँझ मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी