३ असार २०८१, आइतबार

Tag: राजनीतिक लडाइँ

कांग्रेसको निर्णय : संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्‍यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निष्‍कर्ष निकालेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले