२२ भाद्र २०८१, शनिबार

Tag: राजनीतिक आन्दोलन

लोकतन्त्रको रक्षाका लागि संवैधानिक र राजनीतिक आन्दोलन जारी राख्छौं : विपक्षी गठबन्धन

काठमाडौँ । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेकोले लोकतन्त्र र संविधानको रक्षाको लागि संवैधानिक र राजनीतिक लडाइँलाई जारी राख्ने बताएको छ । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकहरुसँग