२६ चैत्र २०८२, बिहिबार

Tag: राजदूत नियुक्ति सिफारिस खारेज

११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका लागि नेपाली राजदूत नियुक्ति सिफारिस खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती ओली सरकारले गरेका राजदूत नियुक्तिसम्बन्धि निर्णय रद्द गर्ने निर्णय