४ फाल्गुन २०८२, सोमबार

Tag: राजतन्त्र हुँदै होइन

गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शङ्कर पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा आज उनले जनआन्दोलनबाट फालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफाल्न आग्रह गरेका हुन् । महासचिव पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र