१६ आश्विन २०८१, बुधबार

Tag: राजकुमार साह

बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

२० मङ्सिर, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् । उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५